चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन

न्यूयोर्क – चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन भएको छ। क्यालिफोर्नियाको क्यालाबास शहरमा भएको हेलिकप्टर दुर्घटनामा ४१ वर्षीय ब्रायन्ट, उनकी श्रीमती र १३ वर्षीया छोरी जियानासहित ९ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ। न्यूयोर्क टाइम्सका अनुसार ४१ वर्षिय ब्रायन्टसहित ९ व्यक्ति सवार निजी हेलिकप्टर लस एन्जल्स काउन्टी शेर्रिफ नजिकै खसेपछि त्यसमा ठूलो विस्फोटसहित … Continue reading चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन